बौद्ध महोत्सव २०८३ जेठ २३ गते आयोजना हुने

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: भूकम्पपछिका ८१५ सम्पदाको पुनःनिर्माण सम्पन्न
www.lokpath.com · 12 घण्टा अघि

‘बौद्ध महोत्सव २०८३ — हाम्रो संस्कृति, हाम्रो उत्सव’ जेठ २३ गते बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्र परिसरमा आयोजना हुने भएको छ । यस महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, स्थानीय कला, संस्कृति, व्यवसाय, तथा युवा सहभागितालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ । महोत्सवमा नृत्य, लाइभ ब्याण्ड, परम्परागत बाजा, स्थानीय कला–हस्तकला प्रदर्शनी, फूड स्टल तथा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू