एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारको दोस्रो साता बस्ने तय भएको छ । सचिवालय बैठकले असारको दोस्रो साता बैठक राख्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि बैठकको मिति तय गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित