एमाले सचिवालय बैठक बस्दै, अध्यक्ष ओलीको राजीनामा मागिने अड्कलबाजी
▸ यस स्टोरीको अंश: एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ। बैठकले गत निर्वाचनपछि नेताहरूको कार्य विभाजन प्रस्ताव स्वीकृत गर्नेछ। ओली निकट नेताहरूले पार्टीमा नेतृत्व परिवर्तन गरेर नयाँ दिशामा लैजानुपर्ने धारणा व्यक्त गरिरहेका बेला आजको बैठकमा यसबारे कुरा उठ्न सक्ने बताइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›