दल त्यागपछि गुल्मीका दुई वडा अध्यक्षको पद खोसियो

यस स्टोरीको अंश: निर्वाचन आयोगले निर्वाचन समीक्षामा डेढ अर्ब रुपैयाँ बचत गरी सरकारलाई फिर्ता गर्ने
newspolar.com · 2 दिन अघि

निर्वाचन आयोगले दल त्यागका कारण दुई जना वडा अध्यक्षको पद स्वतः रिक्त भएको घोषणा गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूको विवरण प्राप्त भएपछि आयोगले यो निर्णय गरेको हो । यस निर्णयअनुसार गुल्मीका मुसिकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रविन्द्र के.सी. र धुर्कोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पद्मबहादुर बिष्टको पद रिक्त भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू