भारतमा यस महिनामा चौथो पटक बढ्यो इन्धनको मुल्य

यस स्टोरीको अंश: भारतमा इन्धन मूल्य वृद्धि: मध्यपूर्व युद्ध र आपूर्ति दबाबले मूल्य आकाशियो
kharibot.com · 3 दिन अघि

भारतमा यस महिनामा चौथो पटक पेट्रोल र डिजेलको मूल्य बढाइएको छ, जसले गर्दा नयाँ दिल्लीमा पेट्रोल प्रति लिटर भारतीय रुपैयाँ १०२ रुपैयाँ १२ पैसा र डिजेल ९५ रुपैयाँ २० पैसा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र कच्चा तेल महँगो भएपछि तेल कम्पनीहरूमा परेको आर्थिक दबाब यस मूल्यवृद्धिको मुख्य कारण मानिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू