भारतले एक सातामै तेस्रोपटक बढायो इन्धन मूल्य, पेट्रोल र डिजेल ६ रुपैयाँले महँगियो
▸ यस स्टोरीको अंश: भारतमा इन्धनको मूल्य ९ दिनमा तेस्रोपटक बढ्यो, उपभोक्ता थप मारमा
भारतमा शनिबारसहित यो साता तीनपटक इन्धन मूल्य बढाइएको छ । खाडी मुलुकको इन्धनमा निर्भर भारतले अमेरिका–इरान युद्धपछि सप्लाइ चेनमा आएको अवरोधका कारण पेट्रोलियप पदार्थको मूल्य बढाएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । युद्धका कारण होर्मुजमा अवरोध भएपछि भारतभर इन्धन अभाव चुलिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित