भारतमा पेट्रोल–डिजेल महँगियो, नेपालमा पनि बढ्ने चिन्ता
▸ यस स्टोरीको अंश: भारतमा पेट्रोल र डिजेलको मूल्य वृद्धि, मध्यपूर्व युद्धको प्रभाव
मध्यपूर्वमा जारी युद्ध र हर्मुज समुद्री मार्ग अवरोधका कारण भारतमा पेट्रोलियम मूल्य बढेको छ । भारतीय सरकारी तेल कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्यमा तीन प्रतिशतभन्दा बढी वृद्धि गरेका छन् । यसको असर नेपालमा पनि पर्ने निश्चित छ । भारत सरकार स्वामित्वको इन्डियन आयल कर्पोरेसनले महिना दिनमा नेपालको नेपाल आयल निगमलाई मूल्यसूची पठाउने गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित