देउवा समूहको सम्पर्क कार्यालयमा युवाहरुको जमघट

यस स्टोरीको अंश: नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा काठमाडौंमा सम्पर्क कार्यालय स्थापना
rajdhanidaily.com · 1 हप्ता अघि

नेपाली काँग्रेस संस्थापनइतर समूहको अनामनगरस्थित सम्पर्क कार्यालयमा युवाहरूको जमघट देखिन थालेको छ । पार्टी गतिविधि समन्वय र आगामी महाधिवेशनको तयारीका लागि २ महिनाअघि यो कार्यालय सञ्चालनमा ल्याइएको थियो । यस कार्यालयमा पूर्व केन्द्रीय सदस्य, विभिन्न भ्रातृ संगठनका प्रतिनिधि तथा अन्य नेताहरूको उपस्थिति देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू