कांग्रेस संस्थापनइतरको युवा भेला, यस्ता छन् निर्णय
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक गुनासो सुन्न नयाँ अभियान सुरु गर्योनेपाली कांग्रेसको संस्थापनइतर समूहका युवाहरूको भेला भएको छ। काठमाडौंको सुकेधारामा शनिबार भएको भेलाले विभिन्न ४ वटा निर्णय गरेको निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए। पार्टीको बृहत्तर एकताका लागि पार्टीका युवा नेताहरूको भेला भएको उनको भनाइ छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›