‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६' मा विश्वका दिग्गज साहित्यिक व्यक्तिको जमघट हुँदै
▸ यस स्टोरीको अंश: ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ले विश्वका दिग्गज साहित्यकारलाई नेपालमा ल्याउने
‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ । एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पुर्याउनुभएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›