१७५ भन्दा बढी साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागितामा कोलोराडोमा हुँदैछ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
▸ यस स्टोरीको अंश: बुकाहोलिक्सद्वारा ‘हिउँद’ र ‘ईश्वरको कारागार’ कविता सङ्ग्रहमाथि साहित्यिक विमर्श
कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागिता रहने छ। सम्मेलनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, नीलम कार्की ‘निहारिका’ लगायत १७५ जनाभन्दा बढीको सहभागिता रहने छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›