कांग्रेस संसदीय दलको बैठक सुरु
▸ यस स्टोरीको अंश: कांग्रेसले बजेट अधिवेशनमा पार्टीको भूमिका र रणनीतिबारे छलफल गर्यो
नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ। समसामयिक राजनीतिक अवस्था र संसद्मा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत छलफल हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित