काँग्रेस सांसदलाई संसदीय अभिमुखीकरण, समसामयिक राजनीतिक विषयमा छलफल
▸ यस स्टोरीको अंश: नेपाली काँग्रेसद्वारा संघीय सांसदहरूका लागि संसदीय अभिमुखीकरण कार्यक्रम
नेपाली काँग्रेसले आफ्ना संघीय सांसदहरूलाई लक्षित गर्दै संसदीय अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय अभ्याससम्बन्धी विषयमा छलफल गरेको हो । कार्यक्रममा दुवै सदनका सांसदहरूको सहभागिता रहेको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित