‘विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’ 

यस स्टोरीको अंश: विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित
prasashan.com · 1 हप्ता अघि

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससबीच जेनेभामा भेटवार्ता भएको छ । भेटमा महानिर्देशक डा. टेड्रोसेले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताए । मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै ७९औँ विश्व स्वास्थ्य सभामा भाग लिन जेनेभा गएकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू