७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले सम्हाल्दै उपाध्यक्षको जिम्मेवारी

यस स्टोरीको अंश: विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित
www.dcnepal.com · 1 हप्ता अघि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने भएको छ। आगामी जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। सरकारले यस पटक निकै छरितो र विज्ञहरू सम्मिलित टोली पठाउने निर्णय गरेको छ, जसले प्रशासनिक खर्च कटौती र अनावश्यक भ्रमण भत्ता नियन्त्रण गर्ने उद्देश्य राखेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू