इरान युद्ध पूर्ण रूपमा रोकिँदै, यस्ता छन् शान्ति सम्झौताका शर्तहरू

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
www.dcnepal.com · 3 दिन अघि

ईरान र अमेरिकाबीच महिनौँदेखि जारी सैन्य तथा कूटनीतिक तनावका बीच एक सम्भावित शान्ति सम्झौताको रूपरेखा बाहिर आउन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच शान्ति सम्झौताका लागि कुराकानी लगभग अन्तिम चरणमा पुगिसकेको र चाँडै नै यसको आधिकारिक घोषणा गरिने दाबी गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू