धनगढीमा कांग्रेसको प्रदेशस्तरीय भेला : देउवा पक्षीय नेता कार्यकर्ता मात्र सहभागी

यस स्टोरीको अंश: नेपाली कांग्रेसको देउवा पक्षद्वारा सुदूरपश्चिममा एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला
nagariknews.nagariknetwork.com · 5 दिन अघि

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ । भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ता मात्र सहभागी छन् । भेलामा देउवा पक्षीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू