जेठ १० को भेलामा अनिवार्य सहभागी हुन सुदूरपश्चिम काँग्रेसको निर्देशन
▸ यस स्टोरीको अंश: गगन थापाको दाबी: मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले आगामी जेठ १० गते धनगढीमा आयोजना हुने प्रदेशस्तरीय भेलामा सबै जिल्ला कार्यसमितिलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ। प्रदेश सभापति वीरबहादुर बलायरले जारी गरेको परिपत्रअनुसार उक्त कार्यक्रमलाई “पार्टीको वृहत्तर एकता तथा पुनर्जागरण” सम्बन्धी भेला भएको उल्लेख गर्दै उपस्थितिलाई अनिवार्य बनाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित