कार्यवाहक सभापति खड्काको उपस्थीतीमा सुर्खेतमा देउवा समुहको शक्ति प्रदर्शन
▸ यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्कानेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पुर्णबहादुर खड्काले सुर्खेतमा देउवा समूहको भेलालाई सम्बोधन गर्ने भएका छन्। पार्टीको बृहत् एकताका लागि भन्दै देउवा समूहले आयोजना गरेको भेलामा कर्णाली प्रदेश कार्य समितिले संयोजन गरिरहेको छ। भेलामा पार्टीका स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, केन्द्रीय सदस्य र जिल्ला तथा वडा तहका पदाधिकारीलाई आमन्त्रित गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›