जेठ १० को “पार्टी एकता तथा पुनर्जागरण” भेलामा अनिवार्य सहभागी हुन सुदूरपश्चिम काँग्रेसको निर्देशन

यस स्टोरीको अंश: नेपाल प्रहरीको रणनीतिक योजना २०८३-०८५ सार्वजनिक, रुपान्तरणमा जोड
prasashan.com · 1 हप्ता अघि

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले आगामी जेठ १० गते धनगढीमा आयोजना हुने प्रदेशस्तरीय भेलामा सबै जिल्ला कार्यसमितिलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ। प्रदेश सभापति वीरबहादुर बलायरले मंगलबार प्रदेशअन्तर्गतका ९ वटै जिल्लाका कार्यसमितिहरूलाई परिपत्र जारी गर्दै उक्त कार्यक्रमलाई “पार्टीको वृहत्तर एकता तथा पुनर्जागरण” सम्बन्धी भेला भएको उल्लेख गर्दै उपस्थितिलाई अनिवार्य बनाइएको जानकारी गराएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू