जबरजस्ती करणीको भिडिओ रेकर्ड, डिलिट गर्ने भन्दै बोलाएर सामूहिक बलात्कार अनि स्न्यापच्याटमा शेयर

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगेको आरोप
techpana.com · 7 घण्टा अघि

भक्तपुरको मध्यपुर थिमीमा एक बालिकामाथि पटक-पटक जबरजस्ती करणी गरी सोको भिडिओ रेकर्ड गरेर सामाजिक सञ्जालमा फैलाएको घटना सार्वजनिक भएको छ। जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले यस घटनामा संलग्न ३ तीन जना बालकहरू विरुद्ध सामूहिक जबरजस्ती करणी र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा बाल अदालत भक्तपुरमा अभियोगपत्र दर्ता गरेको छ। मुख्य अभियुक्तले बालिकालाई आफ्नो घरमा बोलाएर पहिलो पटक जबरजस्ती करणी गरेका थिए र सोको भिडिओ रेकर्ड गरेका थिए। पछि सोही भिडिओको माध्यमबाट ब्ल्याकमेलिङ गर्दै अन्य दुई जना सहयोगीहरूसँग मिलेर सामूहिक बलात्कार गरेको अभियोग छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू