सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिदै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

यस स्टोरीको अंश: सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिई ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ
kharibot.com · 1 हप्ता अघि

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिई ब्ल्याकमेल गर्दै आर्थिक लाभ लिने एक व्यक्तिलाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार टिकटक लगायतका सामाजिक सञ्जालमा पीडित महिलाको तस्बिर प्रयोग गरी धम्की दिने, व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने चेतावनी दिँदै पैसा असुल्ने गरेको उजुरी परेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू