पोखरामा ग्याङ फाइट गर्ने एक युवतीसहित ६ जना पक्राउ

यस स्टोरीको अंश: कार्यकक्षमै सब-इन्जिनियरमाथि कुटपिट, एक जना पक्राउ
www.pokharanews.com · 2 हप्ता अघि

पोखरामा ग्याङ फाइटमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीसहित ६ जनालाई पक्राउ गरेको छ । सामाजिक संजालमा ग्याङ फाइट गरेको भिडियो सार्वजनिक भएपछि गरिएको अनुसन्धानका आधारमा उनीहरु पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । वैशाख २२ गते राति साढे ९ बजेतिर पोखराको बाग्लुङ बसपार्कमा ग्याङ फाइटमा संलग्न रहेका उनीहरुलाई खोजी गरेर पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू