टीकापुरमा बजार अनुगमन
▸ यस स्टोरीको अंश: सहकारी विभागद्वारा निर्वाचनमा दलीय प्यानलको अभ्यासप्रति आपत्ति, सुशासनमा असर पर्ने चेतावनी
टीकापुर नगरपालिकाले स्वास्थ्य संस्था र प्लास्टिकजन्य पदार्थ विक्रीवितरण गर्ने पसलको अनुगमन गरेको छ । एक साताको अवधिमा ११७ वटा व्यवसाय, ५२ वटा प्लास्टिक व्यापारी र २४ वटा मेडिकलको अनुगमन गरिएको छ । साउनदेखि प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइए पनि बजारमा ठूलो मात्रामा प्लास्टिकका झोला भेटिएकाले ६५ किलो प्लास्टिकका झोला जफत गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›