इरानसँगको सम्भावित सम्झौता तयार, हस्ताक्षर गर्ने/नगर्ने निर्णय ट्रम्पकै हातमा
▸ यस स्टोरीको अंश: युक्रेनले युरोपेली संघबाट ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन गर्यो
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र इरानबीच सम्झौता हुने वा नहुने भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा निर्भर रहने बताएका छन्। उनले राष्ट्रपति ट्रम्प अमेरिकी जनताका लागि कुनै पनि खराब सम्झौता गर्ने पक्षमा नरहेको बताए। उपराष्ट्रपति जेडी भान्सले इरानसँगको प्रारम्भिक समझदारी पत्रमा ट्रम्पले हस्ताक्षर गर्ने वा नगर्ने भन्ने अझै निश्चित नभएको बताएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित