अमेरिका र इरान शान्ति सम्झौताको नजिक, ट्रम्पलाई मनाउने सूत्रको खोजी गरिँदै

यस स्टोरीको अंश: अमेरिका र इरानबीच युद्धविराम सम्झौता नजिक, ट्रम्पले हस्ताक्षर गर्ने तयारी
www.khasokhas.com · 1 दिन अघि

अमेरिका र इरान शान्ति सम्झौताको नजिक पुगेका छन्। इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको र अहिले भाषागत विषयमा छलफल चलिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्। भान्सले वार्तामा केही प्रगति भएको स्वीकार गर्दै इरानको आणविक कार्यक्रम र उच्च प्रशोधित (संवर्द्धित) युरेनियमसँग सम्बन्धित केही महत्त्वपूर्ण विषय अझै टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू