इरानसँगको शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी उपराष्ट्रपतिको दाबी

यस स्टोरीको अंश: शान्ति बोर्डले हमासलाई निशस्त्र बनाउन सुरक्षा परिषद्लाई आग्रह गर्ने तयारी
www.makalukhabar.com · 1 हप्ता अघि

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको शान्ति सम्झौताका लागि भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै उनले दुवै पक्ष सैन्य कारबाहीलाई निरन्तरता दिन इच्छुक नरहेको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू