इरानसँग सम्झौता नजिक पुगेका छौँ: ट्रम्प

यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
hamrakura.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको सम्बन्धमा सकारात्मक विकास भइरहेको र दुई देश सम्झौताको नजिक पुगेको दाबी गरेका छन् । इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति बाहिर आएको हो । उनले इरानले आफ्नो विवादित परमाणु कार्यक्रम पूर्ण रूपमा त्याग्नुपर्ने अडान पुनः दोहोर्‍याएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू