जर्मनीको विश्वकप फुटबल खेल्ने टिमको घोषणा
▸ यस स्टोरीको अंश: मन्त्री पोखरेलद्वारा साफ महिला च्याम्पियनसिपमा सहभागी टोलीलाई बिदाइ
जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि आफ्नो टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक युलियन नागेल्समानले अन्तिम टोली सार्वजनिक गरेका हुन्। घाइते भएका कारण सर्ज ग्नाब्री र मार्क आन्द्रे टर स्टेगन टोलीमा परेका छैनन् भने बायर्न म्युनिखका अनुभवी गोलरक्षक मानुएल नोयर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास फिर्ता गर्दै टोलीमा समावेश भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›