फिफा विश्वकप २०२६ : जर्मनीको टोली घोषणा
▸ यस स्टोरीको अंश: पोखरामा ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना
चार पटकको विश्वकप विजेता जर्मनीले फिफा विश्वकप २०२६ को २३औँ संस्करण खेल्ने २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । जर्मनी समूह ‘ई’मा परेको छ र कुराकाओसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›