फिफा विश्वकप खेल्ने जर्मनीको राष्ट्रिय टोली घोषणा
▸ यस स्टोरीको अंश: जर्मनीले फिफा विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गर्यो
जर्मनीले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको २३औँ संस्करण खेल्ने राष्ट्रिय टोली घोषणा गरेको छ । बिहीबार जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समेनले प्रतियोगिताको निम्ति २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् । जर्मनी फिफा विश्वकपको दोस्रो सर्वाधिक विजेता टोली हो । टोलीले सन् १९५४, १९७४, १९९० र २०१४ गरी चार संस्करण उपाधि उचालेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित