आगामी बजेटमा श्रमिकका मुद्दालाई सम्बोधन गर्न माग, १३ बुँदे सुझाव पेस

यस स्टोरीको अंश: नेपाल ट्रेड युनियन कांग्रेसले आगामी बजेटमा श्रमिकका मुद्दा सम्बोधन गर्न १३ बुँदे सुझाव पेस गर्‍यो
www.dcnepal.com · 4 दिन अघि

नेपाल ट्रेड युनियन कांग्रेसले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा श्रमिक क्षेत्रका मुद्दालाई सम्बोधन गर्न १३ बुँदे सुझाव पेश गरेको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न, कर्मचारीको तलब वृद्धि गर्न, श्रम मन्त्रालयअन्तर्गतका संरचना विस्तार गर्न, बन्द उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीलाई मर्यादित बनाउन बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू