आर्थिक रुपान्तरण हुने गरी बजेट ल्याउन महासंघको सुझाव

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
biznessnews.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । महासंघले खस्कँदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सिर्जना गर्न, रोकिएको लगानी पुनः आकर्षित गर्न तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीतिगत सुधारसहितको बजेट ल्याउन आग्रह गरेको छ । अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रलाई मुख्य साझेदार मानेर अघि बढ्न प्रतिबद्ध रहेको र आगामी बजेटले अर्थतन्त्रको संरचनागत सुधार गर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू