इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया
▸ यस स्टोरीको अंश: खानी क्षेत्रमा तौलपुल नराख्ने उद्योगलाई कारबाहीको सुझाव
इन्धनको मूल्य बढेपछि एयर इन्डियाले अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ। फेब्रुअरी २८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमणपछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्दा उड्डयन इन्धनको मूल्य बढेको हो। उडान परिवर्तनबाट प्रभावित यात्रुहरूलाई वैकल्पिक उडानहरूमा पुनः बुक गरिने वा पूर्ण फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित