इन्धन मूल्यवृद्धिको प्रभाव : आन्तरिक हवाई यात्रु घटे, अन्तर्राष्ट्रिय उडानमा भने वृद्धि
▸ यस स्टोरीको अंश: सानिमा रिलायन्स लाइफद्वारा व्यतित बीमालेख नवीकरणमा विलम्ब शुल्कमा शतप्रतिशत छुटसहित पुनर्जागरण अभियान
पश्चिम एसियामा विकसित युद्धस्थितिको प्रभावका कारण हवाई इन्धनको मूल्य बढेपछि आन्तरिक उडानको टिकट महँगिएको छ। त्यसको प्रत्यक्ष असर आन्तरिक हवाई यात्रुको संख्यामा देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार अप्रिल २०२६ मा आन्तरिकतर्फ कुल ३ लाख १७ हजार ९ सय ५४ यात्रुले हवाई सेवा उपयोग गरेका छन्, जुन अघिल्लो महिनाको तुलनामा कमी हो। यता अन्तर्राष्ट्रिय उडानतर्फ भने यात्रु संख्या बढेको देखिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›