इन्धनको मूल्यवृद्धिपछि संकटमा पर्दै एयरलाइन्स : हिमालयले गर्यो मलेसिया उडान कटौती
▸ यस स्टोरीको अंश: हिमालय एयरलाइन्सले इन्धन मूल्यवृद्धिका कारण मलेसिया उडान कटौती गर्यो
निरन्तर रूपमा बढिरहेको हवाई इन्धनको मूल्यवृद्धिको कारण अहिले अन्तर्राष्ट्रिय एवं आन्तरिक उडानमा रहेका एयरलाइन्स कम्पनीहरू संकटमा परिरहेको छ। बढ्दो हवाई इन्धनको कारण मूल्य बढ्दा यात्रु नै नपाउने अवस्था आएको र सञ्चालन खर्च समेत धान्न मुस्किल हुन थालेपछि हिमालय एयरलाइन्सले मलेसिया उडान कटौती गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›