दूधको भुक्तानी तीव्र, दैनिक १ करोड वितरण: दुई महिनाभित्र सबै बक्यौता चुक्ता गर्ने तयारी
▸ यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको दाबी
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधार कार्ययोजना कार्यान्वयनमा आएसँगै दुग्ध किसानको भुक्तानी प्रक्रिया तीव्र बनेको बताएकी छन्। हाल संस्थानमार्फत दैनिक करिब १ करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको छ। पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हालसम्म १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ र बाँकी रकम दुई महिनाभित्र भुक्तानी गर्ने तयारी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित