किसानलाई दूधको रकम भुक्तानी तीव्र : दैनिक १ करोड भुक्तानी हुँदै, दुई दिनमा एक महिनाको भुक्तानी हुने
▸ यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको भनाइ
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास संस्थान (डीडीसी) को सुधार कार्ययोजना अगाडि सारेसँगै किसानलाई दैनिक १ करोड रुपैयाँ भुक्तानी भइरहेको छ। पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड भुक्तानी भइसकेको छ र बाँकी रकम २ महिनाभित्र भुक्तानी गर्ने कार्य भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित