राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

यस स्टोरीको अंश: भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमण: रक्षा, ऊर्जा र लगानीमा महत्वपूर्ण सहमति
rajdhanidaily.com · 2 हप्ता अघि

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई प्रहरीअन्तर्गत सीमासम्बन्धी साइबर अपराध तथा मानव बेचविखन विरुद्धको विशेष कार्यदलका निर्देशक डा थाचाइ पितानीलबुटबीच भेटवार्ता भएको छ। थाइल्याण्डमा आज भएको भेटमा आपसी हितका क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ गर्ने विभिन्न उपायहरू’bout छलफल भएको दूतावासले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू