मन्त्री चौधरीसँग कोरियाली राजदूतको भेट

यस स्टोरीको अंश: सभामुख अर्याल र कोरियाली राजदूत पार्कबीच द्विपक्षीय सहकार्यबारे छलफल
newspolar.com · 4 दिन अघि

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चरको प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्यसम्बन्धी छलफल गर्नुभएको छ । भेटका क्रममा नेपाल–कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू