राष्ट्रपति पौडेल र राष्ट्रसङ्घीय प्रतिनिधि याहियाबीच भेटवार्ता
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक याहियाबीच आपसी सहयोगबारे छलफलराष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटका अवसरमा उनीहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›