अमेरिका-इरानबीच युद्धविराम अवधि ६० दिन थप्ने सहमति

यस स्टोरीको अंश: अमेरिका र इरानबीच ६० दिने युद्धविराम विस्तारमा अस्थायी सहमति
www.drishtinews.com · 13 घण्टा अघि

अमेरिका र इरानबीच जारी युद्धविराम ६० दिन थप गर्ने सहमति भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले दुई देशबीच युद्धविराम अवधी थप ६० दिन लम्ब्याउन सहमति भएको उल्लेख गरेको छ । यो अवधिमा विश्वभर ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिएको हर्मुज जलमार्गमा जहाजहरुको आवतजावत सहज बनाउने सहमति भएको पनि रोयटर्सले लेखेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू