अमेरिका-इरान सम्झौता हुने भएपछि हर्मुज पार गर्न थाले तेल बोकेका जहाज
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, होर्मुज जलमार्ग खुलाउने सहमति
अमेरिका-इरान युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता हुन लागेपछि तेल र ग्यास बोकेका जहाजहरू स्ट्रेट अफ हर्मुज पार गर्न थालेका छन्। सम्झौताको सम्भावना बढेसँगै कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य पनि घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका अधिकांश विषयमा सहमति भइसकेको बताएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित