अमेरिका र इरानबिच मोटमोटी सहमति,अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकृति बाँकी

यस स्टोरीको अंश: अमेरिका र इरानबीच ६० दिनको युद्धविराम विस्तार र आणविक वार्तामा अस्थायी सहमति
taksarnews.com · 19 घण्टा अघि

अमेरिका र इरानबीच स्ट्रट अफ होर्मुज खुल्ला गर्ने र आणविक वार्ता सुरु गर्नेबारे प्रारम्भिक सहमति भएको छ। इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिका–इजरायल युद्ध अन्त्य गर्न समझदारीमा पुग्ने प्रयासका लागि मलेसिया र पाकिस्तानलाई धन्यवाद दिएका छन्। यो प्रारम्भिक समझदारीले इरानको आणविक कार्यक्रमबारे थप ६० दिन वार्ता प्रक्रिया जारी रहनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू