ब्याडमिन्टनमा प्रिन्स र रशिला च्याम्पियन

यस स्टोरीको अंश: एसप्रो मिडियाले FIFA World Cup 2026 को प्रत्यक्ष प्रसारण अधिकार किन्यो
newsofnepal.com · 1 हप्ता अघि

एपीएफका प्रिन्स दाहाल र नेपाल आर्मीकी रशिला महर्जनले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष सिंगल्स फाइनलमा प्रिन्सले आर्मीका विधान अधिकारीलाई सीधा सेटमा हराएका हुन् । उनले यो खेल सहजै २१–१६ र २१–३ अंकले जितेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू