प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन
▸ यस स्टोरीको अंश: प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न, त्रिभुवन आर्मी क्लब च्याम्पियन
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३को चौथो संस्करण सम्पन्न भएको छ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । प्रतियोगितामा पुरुष एकलतर्फ प्रदिप खड्का र महिला एकलतर्फ सिभाली गुरुङ विजेता बनेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›