प्रधानसेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सम्पन्न, आर्मी क्लब च्याम्पियन (तस्बिरहरूसहित)
▸ यस स्टोरीको अंश: प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न, त्रिभुवन आर्मी क्लब च्याम्पियन
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रधानसेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता-२०८३ को चौथो संस्करण सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पुरुष एकलतर्फ प्रदीप खड्का र महिला एकलतर्फ सिभाली गुरुङ विजेता बनेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›