हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार: पूर्वउपाध्यक्ष अधिकारी

यस स्टोरीको अंश: सांसद कार्कीको सुर्तीजन्य पदार्थमा ५०% कर वृद्धि र स्वास्थ्य बीमामा लगानीको प्रस्ताव
www.onlinepana.com · 4 दिन अघि

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको उपभोग घटाउन र जनस्वास्थ्यमा सुधार ल्याउन उच्च कर दरको नीति अनिवार्य भएको बताएका छन् । उनले चुरोट, मदिरालगायतका स्वास्थ्यलाई हानि गर्ने वस्तुमा लगाइने करलाई राजस्व वृद्धिको औजारका रूपमा मात्र नभई व्यवहार परिवर्तनको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिए । हानिकारक उपभोग घटाउन करको दर कम्तीमा ५५–६० प्रतिशत पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू