तोलामा १ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

arthadabali.com · 6 दिन अघि

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ८ सय र चाँदी ९० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू