सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडल सार्वजनिक
▸ यस स्टोरीको अंश: सीजीले गर्मी लक्षित ७ नयाँ फ्यान मोडल सार्वजनिक गरी ३९ मोडलको पोर्टफोलियो विस्तार गर्योनेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोलाई आक्रामक रूपमा विस्तार गरेको छ । बढ्दो गर्मी र उपभोक्ताको विविध आवश्यकतालाई मध्यनजर गर्दै, कम्पनीले स्ट्यान्ड, वाल, सिलिङ र टेबल फ्यान सेग्मेन्टमा एकैसाथ सातवटा अत्यधिक शक्तिशाली नयाँ मोडलहरू सार्वजनिक गरेको छ । सार्वजनिक भएका सम्पूर्ण स्ट्यान्ड, वाल र सिलिङ फ्यानहरूको मोटरमा २४ महिनाको विशेष वारेन्टी प्रदान गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित